
काठमाडौँ- रवि लामिछानेलाईलाई म्याद थपका अदालत लगिएको छ।
उनलाई बिहान १० : २० मा कास्की अदालतमा पेस गरिएको हो। सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धानमा रहेका लामिछानेलाई पुनः म्याद थपको तयारी गरिएको छ ।
२ कात्तिकमा पक्राउ परेका लामिछानेलाई कास्की प्रहरी हिरासतमै रहेका बेला बुटवल, काठमाडौँ र चितवनमा बयानका लागि लगिएको थियो ।
प्रकाशित: २३ मंसिर २०८१ १०:३३
प्रतिक्रिया