यी हुन् टीआरसीका दुई आयोगका ४० व्यक्ति

हिमाल प्रेस २२ मंसिर २०८१ १०:२७
14
SHARES
यी हुन् टीआरसीका दुई आयोगका ४० व्यक्ति

काठमाडौँ- बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिले सर्ट लिस्टमा परेका ४० जनाको नाम सार्वजनिक गरेको छ।

सर्ट लिस्टमा कसैको कुनै प्रतिक्रिया भए सूचना प्रकाशन भएको मितिले पाँच दिनभित्र पुस्ट्याइँ हुने आधार प्रमाणसहित समितिको सचिवालयमा लिखित वा विद्युतीय माध्यमबाट आइपुग्ने गरी उजुरी पेस गर्न पनि समितिले आग्रह गरेको छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम यही सर्टलिस्टबाट तय हुने समितिले जनाएको छ ।

प्रकाशित: २२ मंसिर २०८१ १०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast