सैनिक शासन घोषणा गरेकोमा दक्षिण कोरियाले मागे माफी

हिमाल प्रेस २२ मंसिर २०८१ ९:५१
10
SHARES
सैनिक शासन घोषणा गरेकोमा दक्षिण कोरियाले मागे माफी

दक्षिण कोरियाका राष्ट्रपति यून सुक यउलले सैनिक शासन लागु गरेकोमा माफी मागेका छन्। उनले आउँदा दिनमा यस्तो कदम नचाल्ने बाचा गरेका छन्।

मंगलबार राति उनले सैनिक शासन घोषणा गरेका थिए तर संसद्‌ले उल्ट्याइदिएको थियो। त्यसपछि उनले महाअभियोगको सामना गरिरहेका छन्।

राष्ट्रपतिको सम्बोधनपछि प्रतिक्रिया दिँदै सत्तारूढ पीपल्स पावर पार्टीका नेताले यूनले नियमित कामकाज जारी राख्न असम्भव रहेको बताए। बीबीसीबाट

प्रकाशित: २२ मंसिर २०८१ ९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast