चितवन राइनोजका रवि बोपराले बनाए अर्धशतक

हिमाल प्रेस २१ मंसिर २०८१ १०:४९
14
SHARES
चितवन राइनोजका रवि बोपराले बनाए अर्धशतक

काठमाडौँ- काठमाडौँको टीयू मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजका रवि बोपराले अर्धशतक प्रहार गरेका छन्।

कर्णाली याक्सविरुद्ध उनले ३५ बलमा ५३ रन बनाए। यसअघि उनले पोखरा एभेन्जर्सविरुद्ध पनि अर्धशतक बनाएका थिए।

३६ बलमा समान तीन चौका र छक्कासहित ५१ रन बनाएका थिए। अर्धशतक बनाएका हुन्।

प्रकाशित: २१ मंसिर २०८१ १०:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast