काठमाडौँले टस जितेर बलिङ रोज्यो, ब्याटिङमा सुदूरपश्चिम

हिमाल प्रेस २० मंसिर २०८१ १२:४४
6
SHARES
काठमाडौँले टस जितेर बलिङ रोज्यो, ब्याटिङमा सुदूरपश्चिम

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सकाविरुद्ध काठमाडौँ गुर्खाजले टस जितेको छ।

टीयू क्रिकेट मैदानमा भएको टस जितेर काठमाडौँका कप्तान करण केसीले बलिङ रोजेका हुन्।

प्रकाशित: २० मंसिर २०८१ १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast