एक्लै लड्दा पनि जनताबाट अनुमोदित भएको माओवादीको निष्कर्ष

हिमाल प्रेस २० मंसिर २०८१ ११:४२
एक्लै लड्दा पनि जनताबाट अनुमोदित भएको माओवादीको निष्कर्ष फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा जनताले अनुमोदन गरेको निष्कर्ष निकालेको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा भएको पदाधिकारी बैठकमा उपचुनावको समीक्षामा एकल लडेकोमा कार्यकर्ता खुसी रहेको माओवादीको दाबी छ।

माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले कीर्तिपुरमा हारे पनि मत बढेको जिकिर गरे।

प्रकाशित: २० मंसिर २०८१ ११:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast