कालिमाटीमा कति छ तरकारीको मूल्य?

हिमाल प्रेस २० मंसिर २०८१ ८:२७
4
SHARES
कालिमाटीमा कति छ तरकारीको मूल्य? काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ।

बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६९ रुपैयाँ रहेको छ। प्याज ९७.६७ रुपैयाँ, मटरकोशा १४५ रुपैयाँ, लोकल गाजर १४५ रुपैयाँ, सेतो मूला हाइब्रीड ४५ रुपैयाँ प्रति केजी रहेको छ।

स्थानीय काउली ८० रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ, लौका ६५ रुपैयाँ, घिरौला ८५ रुपैयाँ र ठूलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ।

प्रकाशित: २० मंसिर २०८१ ८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast