राष्ट्रपति अस्पताल भर्ना

हिमाल प्रेस १९ मंसिर २०८१ ८:०१
राष्ट्रपति अस्पताल भर्ना राष्ट्रपति रामचन्द्र पौडेल। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।

बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. धनश्याम भूसालले राष्ट्रपति पौडेल अस्पताल भर्ना भएको जानकारी दिएका छन्।

प्रकाशित: १९ मंसिर २०८१ ८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast