नलगाड नगरपालिका उप्रमुखमा माओवादीबाट लामिछाने विजयी

हिमाल प्रेस १७ मंसिर २०८१ ९:३३
24
SHARES
नलगाड नगरपालिका उप्रमुखमा माओवादीबाट लामिछाने विजयी

काठमाडौँ- जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने निर्वाचित भएकी छन्।

लामिछानेले ४ हजार २७२ मत प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंहले ३ हजार १४७ मत प्राप्त गरिन्।

एमालेकी उम्मेदवार सुनिता बोहराले २ हजार ५४२ र राष्ट्रिय स्वतन्त्र पार्टीकी पार्वती पुनले १७९ मत पाइन्।

प्रकाशित: १७ मंसिर २०८१ ९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast