
काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा रास्वपाका उम्मेदवार विजयी भएका छन्। रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २९ सय २ मतका साथ विजयी हासिल गरेकी हुन्।
यो वडामा यसअघि कांग्रेसले जितेको थियो । जहाँ अहिले कांग्रेसका वडाध्यक्षका उम्मेदवार देवेन्द्र पाठकले २२१४ मत पाए ।
प्रकाशित: १७ मंसिर २०८१ ६:१४
प्रतिक्रिया