सिके राउत पनि लागे चीनतिर

हिमाल प्रेस १६ मंसिर २०८१ ७:००
10
SHARES
सिके राउत पनि लागे चीनतिर

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा।सिके राउत चीन भ्रमणमा गएका छन्। उनी एक हप्ताका लागि चीन भ्रमणमा गएको जनमत पार्टीले जनाएको छ ।

उनी प्रधानमन्त्री ओली भ्रमण दलमा नभई आफ्नो निजी भेटघाटका लागि चीन भ्रमणमा गएका हुन्। उनी हालै कम्बोडिया, मलेसिया लगायतका देशको भ्रमण गरेर फर्केका थिए। हिजै पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि चीन लागेका छन्।

आउँदो मंसिर १७ मा प्रधानमन्त्री केपी शर्मा ओली पनि चीन जाने कार्यक्रम छ।

प्रकाशित: १६ मंसिर २०८१ ७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast