 सांकेतिक तस्बिर।
                             सांकेतिक तस्बिर।
                                            काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार छ। बुधबारको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा खरिद-बिक्री भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।
चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।
                            प्रकाशित: ११ पुष  २०८१ १०:५३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 