सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर

हिमाल प्रेस ३ पुष २०८१ १३:०३ | Wednesday, December 18, 2024
सुदूरपश्चिमविरुद्ध पहिले ब्याटिङ गर्दै जनकपुर

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङको निर्णय लिए।

यो खेलमा जित निकाल्ने टोलीले सिधै फाइनलमा स्थान सुरक्षित गर्ने छ भने हार ब्यहोर्ने टोलीले पनि एक मौका पाउनेछ।

प्रकाशित: ३ पुष २०८१ १३:०३ | Wednesday, December 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast