 सिरियाली राष्ट्रपति बसर अल असद। फाइल तस्बिर : एएफपी/रासस
                             सिरियाली राष्ट्रपति बसर अल असद। फाइल तस्बिर : एएफपी/रासस
                                            काठमाडौँ- सिरियाका राष्ट्रपति बसर अल असद परिवारसहित रुस पुगेका छन्। रुसी मिडियाहरूले केम्रलिन सूत्रलाई हवाला दिँदै असद परिवारसहित मस्को पुगेको जनाएका छन्।
रुसले असद र उनको परिवारलाई शरण दिएको बीबीसीले समाचार प्रकाशित गरेको छ। यसअघि आइतबार सिरियाको राजधानी दमास्कर विद्रोहीले कब्जा गरेका थिए। त्यसपछि उनीहरूले असदको शासन पतन भएको र सिरिया स्वतन्त्र भएको घोषणा गरेका थिए।
                            प्रकाशित: २४ मंसिर  २०८१ ७:१० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 