विराटनगर र पोखराको खेल ‘सुपर ओभरमा’

हिमाल प्रेस २७ मंसिर २०८१ १२:१७ | Thursday, December 12, 2024
विराटनगर र पोखराको खेल ‘सुपर ओभरमा’

काठमाडौँ- जारी नेपाल प्रिमियरमा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर्स किंग्सबीचको खेल बराबरी भएको छ। यो एनपीएलको पहिलो सुपर ओभर पनि हो।

विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाए पछि खेल सुपर ओभरमा पुगेको हो। एनपिएल इतिहासकै यो पहिलो सुपर ओभर हो।

प्लेअफ सम्भावनालाई जिवितै राख्न जित्नै पर्ने खेलमा दुवै टोलीले २० ओभरको समाप्तिमा १३९ रन बनाएपछि सुपर ओभरमा गएको हो।

प्रकाशित: २७ मंसिर २०८१ १२:१७ | Thursday, December 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast