रवि लामिछानेलाई अदालत पुर्‍याइयो

हिमाल प्रेस २३ मंसिर २०८१ १०:३३ | Sunday, December 8, 2024
रवि लामिछानेलाई अदालत पुर्‍याइयो

काठमाडौँ-  रवि लामिछानेलाईलाई म्याद थपका अदालत लगिएको छ।

उनलाई बिहान १० : २० मा कास्की अदालतमा पेस गरिएको हो। सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धानमा रहेका लामिछानेलाई पुनः म्याद थपको तयारी गरिएको छ ।

२ कात्तिकमा पक्राउ परेका लामिछानेलाई कास्की प्रहरी हिरासतमै रहेका बेला बुटवल, काठमाडौँ र चितवनमा बयानका लागि लगिएको थियो ।

प्रकाशित: २३ मंसिर २०८१ १०:३३ | Sunday, December 8, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast