म्याग्दीको सुन्तला …

हिमाल प्रेस १६ पुष २०८१ १२:५५ | Tuesday, December 31, 2024
म्याग्दीको सुन्तला … म्याग्दीको बेनी नगरपालिका–३ मरेकका कृषक पदमबहादुर खत्री बगेँचाबाट टिपेर आँगनमा संकलन गरेको सुन्तलाको थुप्रोमा ग्रेडिङ गरेर बजार पठाउने तयारी गर्दै। खत्रीले यस वर्ष २० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन गरेका छन्। तस्बिर : रासस

म्याग्दीको बेनी नगरपालिका-३ मरेकका कृषक पदमबहादुर खत्री बगैँचाबाट टिपेर आँगनमा संकलन गरेको सुन्तलाको थुप्रोमा ग्रेडिङ गरेर बजार पठाउने तयारी गर्दै । खत्रीले यस वर्ष २० लाख मूल्य बराबरको सुन्तला उत्पादन गरेका छन्। तस्बिर : सन्तोष गौतम र रासस

प्रकाशित: १६ पुष २०८१ १२:५५ | Tuesday, December 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast