काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाको वेभसाइट ह्याक भएको छ। मौसम विद् विद् विनु महर्जनका अनुसार हिजो बेलुकादेखि वेभसाइटमा समस्या देखिएको हो।
सोमबार बिहान वेबसाइट खोल्ने प्रयास गर्दा ह्याक भएको जानकारी दिएको पेज मात्र खुल्छ।
प्रकाशित: १ पुष २०८१ ६:३० | Monday, December 16, 2024
प्रतिक्रिया




