बयानका लागि रविलाई अदालत लगिँदै

हिमाल प्रेस ११ पुष २०८१ ९:४० | Thursday, December 26, 2024
बयानका लागि रविलाई अदालत लगिँदै फाइल तस्बिर

काठमाडौँ- रवि लामिछानेलाई आज पनि अदालत लगिने तयारी गरिएको छ। कास्की जिल्ला अदालतमा गत शुक्रबार र आइतबार ६३ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएकोछ।

न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि प्रतिवादीहरुको बयान सुरु भएको हो। आजसम्म गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीमा मात्र बयान सकिएको छ।

मंगलबार प्रतिवादी लिला पछाईंको बयान सुरु भएको थियो। उनको बयान नसकिएकाले आज पनि जारी रहने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

प्रकाशित: ११ पुष २०८१ ९:४० | Thursday, December 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast