प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राई नियुक्त

हिमाल प्रेस १६ पुष २०८१ १६:१३ | Tuesday, December 31, 2024
प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राई नियुक्त

काठमाडौँ-  प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन्। सभामुख देवराज घिमिरेको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राई सचिव नियुक्त गरेका हुन्।

उनलाई नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि रिक्त पदमा राईलाई नियुक्त गरिएको हो। राई झापाका हुन्।

प्रकाशित: १६ पुष २०८१ १६:१३ | Tuesday, December 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast