नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. धनेश्वर नेपाल

हिमाल प्रेस ७ पुष २०८१ १८:२३ | Sunday, December 22, 2024
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. धनेश्वर नेपाल प्रा.डा. धनेश्वर नेपाल

काठमाडौँ- नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. धनेश्वर नेपाल नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आइतबार उपकुलपति पदमा नियुक्त गरेका हुन्।

ज्योतिष विषयका प्राध्यापक डा. नेपाल यसअघि नेपाल संस्कृत विश्वविद्यालयका परीक्षा नियन्त्रक थिए। नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघको महासचिव समेत रहिसकेका डा. नेपाल १३ प्रतिस्पर्धीलाई उछिन्दै उपकुलपति नियुक्त भएका हुन्।

प्रकाशित: ७ पुष २०८१ १८:२३ | Sunday, December 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast