 
                             
                                            तनहुँ- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी र बन्दीपुरको सिमानामा पर्ने आँधीखोला पुलमा मंगलबार बिहान दुर्घटनाग्रस्त ट्रक। इँटा बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार चार जना सामन्य घाइते भएका छन्। तस्बिर : सानेबहादुर नेपाली/रासस
                            प्रकाशित: ९ पुष  २०८१ १०:४१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 