दक्षिण कोरियामा के कारण दुर्घटना भयो १८१ यात्रु सवार विमान?

हिमाल प्रेस १४ पुष २०८१ ८:१६ | Sunday, December 29, 2024
दक्षिण कोरियामा के कारण दुर्घटना भयो १८१ यात्रु सवार विमान?

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ। करिब १८१ जना सवार विमान नेपाली समयअनुसार आइतबार बिहान दुर्घटनामा परेको हो।

अवतरणका क्रममा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको अनुमान गरिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । विमान दुर्घटनाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जसमा धुवाँ निस्किएको देख्न सकिन्छ ।

अजरबैजान एअरलाइन्सको उडान नम्बर जे२-८२४३ को जहाज अजरबैजानको राजधानी बाकुबाट चेचन्याको ग्रोज्नीतर्फ गइरहेको थियो। बीबीसीबाट

प्रकाशित: १४ पुष २०८१ ८:१६ | Sunday, December 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast