काठमाडौँ- नेपाल प्रिमियर लिगअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध काठमान्डु गुर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ। काठमान्डुले टस जितेर ब्याटिङ रोजेको हो। आजको खेल जिते जनकपुर प्लेअफ पुग्नेछ भने काठमान्डुलाई आजको हारले प्लेअफ सम्भावना कठिन बन्नेछ।
प्रकाशित: २७ मंसिर २०८१ १३:१३ | Thursday, December 12, 2024
प्रतिक्रिया




