एलन मस्क अमेरिकी राष्ट्रपति बन्ने छैनन् : ट्रम्प

हिमाल प्रेस ८ पुष २०८१ ११:४४ | Monday, December 23, 2024
एलन मस्क अमेरिकी राष्ट्रपति बन्ने छैनन् : ट्रम्प अमेरिकाका राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प र विश्वकै धनी व्यक्ति एलन मस्क। फाइल तस्बिर : एपी/रासस

राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्ना निकटस्थ एलन मस्क कुनै दिन अमेरिकाको राष्ट्रपति बन्ने सम्भावना नरहेको बताएका छन्।

आगामी ट्रम्प प्रशासनका महत्वपूर्ण पात्र एलन मस्क कुनै दिन राष्ट्रपति बन्न सक्ने सम्भावना नरहेको आइतबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले बताएका हुन्।

ट्रम्पले अमेरिकी नियमलाई इंगित गर्दै मस्कले अमेरिकी राष्ट्रपति लड्ने सम्भावना नरहेको बताएका हुन्। एरिजोनाको फिनिक्समा आयोजित रिपब्लिकन पार्टीको सम्मेलनमा ट्रम्पले भने, ‘उहाँ राष्ट्रपति हुनुहुने छैन। यो कुरा म तपाईलाई भन्न सक्छु।’ रासस

प्रकाशित: ८ पुष २०८१ ११:४४ | Monday, December 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast