एमालेको सचिवालय बैठक आगामी बुधबार

हिमाल प्रेस ७ पुष २०८१ ९:५४ | Sunday, December 22, 2024
एमालेको सचिवालय बैठक आगामी बुधबार एमालेको सचिवालय बैठक। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ। आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय संगठन विभागको संगठन विस्तार योजनाबारे छलफल गरिने छ।

प्रकाशित: ७ पुष २०८१ ९:५४ | Sunday, December 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast