एनपीएल : पोखरा एभेन्जर्सविरुद्ध बलिङमा काठमाडौँ गुर्खाज

हिमाल प्रेस २९ मंसिर २०८१ ९:१० | Saturday, December 14, 2024
एनपीएल : पोखरा एभेन्जर्सविरुद्ध बलिङमा काठमाडौँ गुर्खाज

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गरिरहेको छ।

शुक्रबार टीयू मैदान कीर्तिपुरमा काठमाडौँले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

यो समाचार तयार गर्दासम्म पोखरा एभेन्जर्सले १.३ ओभरमा ८ रन बनाएको छ। एक विकेट गुमाएको छ।

अंक तालिकामा नेट रन रेटका आधारमा काठमाडौँ गुर्खाज पोखराभन्दा एक स्थान अगाडि छ। पाँच खेलमा तीन हार र दुई जित निकालेको दुवै टिमको समान ४/४ अंक छ।

प्रकाशित: २९ मंसिर २०८१ ९:१० | Saturday, December 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast