एनपीएलमा लुम्बिनीको अन्तिम खेल आज

हिमाल प्रेस २८ मंसिर २०८१ ७:२३ | Friday, December 13, 2024
एनपीएलमा लुम्बिनीको अन्तिम खेल आज

काठमाडौँ- काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले आफ्नो अन्तिम खेल कर्णाली याक्ससँग सामना गर्दैछ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा एनपीएलको प्लअफबाट बाहिरिसकेको लुम्बिनीले कर्णाली याक्ससँग सामना गर्न लागेको हो।

लुम्बिनी अन्तिम खेलमा सान्त्वना जितको खोजीमा हुनेछ भने कर्णालीले प्लेअफमा पुग्ने बाटो सहज बनाउन आजको खेल जित्नैपर्ने हुन्छ। जारी लिगमा अहिलेसम्म लुम्बिनी मात्र लिगबाट बाहिरिएको छ।

प्रकाशित: २८ मंसिर २०८१ ७:२३ | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast