ऋषिकेश पोखरेल पत्नीविरुद्ध पक्राउ पुर्जी

हिमाल प्रेस ३ पुष २०८१ ६:५४ | Wednesday, December 18, 2024
ऋषिकेश पोखरेल पत्नीविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ- संसद्का लेखा सभापति ऋषिकेश पोखरेल पत्नीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

पोखरेल पत्नी अन्जला कोइरालासहित २६ जनाविरूद्ध मंगलबार मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो। उनी मोरङको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा नाम जोडिएकी थिइन्।

इलाका प्रहरी कार्यालय रंगेलीले यो विषयमा अनुसन्धान गरी प्रतिवेदन बुझाएको थियो।

 

प्रकाशित: ३ पुष २०८१ ६:५४ | Wednesday, December 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast