उपनिर्वाचन मतगणना अपडेट : हालसम्म कुन दलले कति जिते?

हिमाल प्रेस १७ मंसिर २०८१ ६:११ | Monday, December 2, 2024
उपनिर्वाचन मतगणना अपडेट : हालसम्म कुन दलले कति जिते?

काठमाडौँ- स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ ।

सोमबार बिहानको अध्यावधिक विवरणअनुसार नेपाली कांग्रेसले १३ वटा वडामा विजय हासिल गरेको छ भने एमालेले ५, माओवादीले ४, जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमपकिपाले १ र स्वतन्त्र उम्मेदवारले पनि एक ठाउँमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित: १७ मंसिर २०८१ ६:११ | Monday, December 2, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast