आज सार्वजनिक बिदा

हिमाल प्रेस ३० मंसिर २०८१ ७:१४ | Sunday, December 15, 2024
आज सार्वजनिक बिदा

काठमाडौँ- सरकारले आज सार्वजनिक बिदा दिएको छ। किरात समुदायको पर्व उधौली पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको हो। उधौलीको अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ।

किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन्।

प्रकाशित: ३० मंसिर २०८१ ७:१४ | Sunday, December 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast