सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो?

हिमाल प्रेस २८ मंसिर २०८१ ११:२५ | Friday, December 13, 2024
2
SHARE
सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो?

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला एक हजार दुई सय र चाँदी प्रतितोला ६५ घटेको हो ।

बिहीबार सुन प्रतितोला एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला एक लाख ५३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय २५ मा कारोबार भएकामा आज एक हजार आठ सय ६० मा किनबेच हुने महासंघले जनाएको छ।

प्रकाशित: २८ मंसिर २०८१ ११:२५ | Friday, December 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast