भारतको महाराष्ट्र र झारखण्ड विधानसभा मतगणना चलिरहँदा दुवै स्थानमा भारतीय जनता पार्टीले अग्रता दिलाएको छ।
मतगणनाको प्रारम्भिक नतिजाअनुसार महाराष्ट्रमा १८३ स्थान र झारखण्डको ३९ स्थानमा कांग्रेस अगाडि छ। महाराष्ट्रका २८८ निर्वाचन क्षेत्र छन्।
महाराष्ट्रमा कांग्रेस आई ६० स्थानमा र झारखण्डमा ३० स्थानमा अगाडि छ। २८८ सदस्यीय महाराष्ट्र विधानसभामा बहुमतका लागि १४५ सिट र ८१ सदस्यीय झारखण्ड विधानसभाका लागि ४१ सिट जित्न आवश्यक रहन्छ।
प्रकाशित: ८ मंसिर २०८१ १०:२२
प्रतिक्रिया