बालेनले कारबाही गरेपछि महेश बस्नेतले भने : १ लाख भिख मागे

हिमाल प्रेस ८ मंसिर २०८१ ७:०५
12
SHARES
बालेनले कारबाही गरेपछि महेश बस्नेतले भने : १ लाख भिख मागे

काठमाडौँ- नेकपा एमालेका युवा नेता महेश बस्नेतले काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले नेकपा एमालेबाट १ लाख भिख मागेको आरोप लगाएका छन्।

शुक्रवार काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेलगत्तै बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत सो आरोप लगाएका हुन् ।

प्रकाशित: ८ मंसिर २०८१ ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast