दाङमा कोइला भण्डारण

हिमाल प्रेस २२ कार्तिक २०८१ १०:०५
14
SHARES
दाङमा कोइला भण्डारण दाङको घोराही उपमहानगरपालिका-१९ राम्चेस्थित कोइलाखानीबाट सप्तश्री खनिज उद्योगले ल्याएर घोराही १४ कपासीमा भण्डार गरेर राखेको कोइला । दाङको पहाडी गाउँको खानीबाट निकालेको कोइला कपासिमा भण्डार गरेर बिक्री गर्ने गर्दछन् । तस्बिर : कुलदीप न्यौपाने/ रासस
प्रकाशित: २२ कार्तिक २०८१ १०:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =