अछाम- विसं २०५८ फागुन ४ गते तत्कालीन विद्रोही नेकपा माओवादीले अछामको सदरमुकमाम मंगलसेनमा गरेको आक्रमणका क्रममा ध्वस्त बनेको अछाम दरबार करिब २३ वर्षपछि पुनर्निर्माणको अन्तिम चरणमा पुगेको छ। तस्बिर : सुशील भण्डारी/रासस
प्रकाशित: २२ कार्तिक २०८१ ९:५९
प्रतिक्रिया