डोनाल्ड ट्रम्प। तस्बिर : एपी/रासस
काठमाडौँ- अमेरिकी संसद्को तल्लो सदनमा रिपब्लिकन पार्टीले १५४ मत ल्याएको छ। यता रिपब्लिकन पार्टीले १८१ सिट ल्याएको छ। अहिले राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस प्रतिस्पर्धामा छन्।
यसअघि डेमोक्र्याटिक पार्टीको बहुमत थियो। सो पार्टीले ५१ सिट जितेको थियो। तर, यसपटकको चुनावमा रिपब्लिकन पार्टीले नतिजा उल्ट्याएको हो।
त्यसका लागि ओहायोमा बर्नी मोरेनो, वेस्ट भर्जिनियामा जिम जस्टिस र नेब्रास्कामा डेब फिसरले महत्त्वपूर्ण जित हात पारे।
प्रकाशित: २१ कार्तिक २०८१ १२:०६
प्रतिक्रिया



