सरकारले रवि रिहाइ भएको भन्दै भ्रम फैलायो : डा. तोसिमा कार्की

हिमाल प्रेस १९ कार्तिक २०८१ २१:३१
36
SHARES
सरकारले रवि रिहाइ भएको भन्दै भ्रम फैलायो : डा. तोसिमा कार्की

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले सभापति रवि लामिछाने रिहा भएको भन्दै सरकारले भ्रम फैलाएको आरोप लगाएकी छन् ।

उनले जनताले प्रतिशोधको आँकलन गर्लान् कि भन्ने डरले रवि रिहा भइसके भन्ने भ्रमपूर्ण समाचार तथा सूचना प्रवाह गरेर आम जनसहभागिता तुहाउन खोजेको बताइन् ।

प्रकाशित: १९ कार्तिक २०८१ २१:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =