वर्षापछि बढ्यो काठमाडौँमा चिसो

हिमाल प्रेस १९ कार्तिक २०८१ २०:५६
86
SHARES
वर्षापछि बढ्यो काठमाडौँमा चिसो काठमाडौँ उपत्यकाको मौसम सफा हुँदा हलचोक डाँडाबाट देखिएको स्वयम्भू लगायत आसपासको दृश्य। फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यकामा वर्षा भएसँगै चिसो बढेको छ। अहिले काठमाडौंको तापक्रम १७ डिग्री सेल्सियस छ।

वर्षा भएसँगै चिसो बढेपछि जनजीजन प्रभावित बनेको छ। देशभर पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभावले वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित: १९ कार्तिक २०८१ २०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast