राष्ट्रपतिले लगाए बहिनीहरूबाट टीका

हिमाल प्रेस १८ कार्तिक २०८१ १३:२९
10
SHARES
राष्ट्रपतिले लगाए बहिनीहरूबाट टीका

काठमाडाैँ- राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट भाइटीका लगाएका छन्।

आज बिहान ११ बजेर ३७ मिनेटको शुभसाइतमा उनले विधिपूर्वक तिहारको टीका लगाएका उनको सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा बहिनीहरुका हातबाट टीका लगाएका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०८१ १३:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =