भोलि कति बजेलाई छ भाइटीकाको उत्तम साइत?

हिमाल प्रेस १७ कार्तिक २०८१ २२:१९
312
SHARES
भोलि कति बजेलाई छ भाइटीकाको उत्तम साइत?

काठमाडौँ- नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत बिहान ११:३७ बजे भाइटीका रहेको जनाएको छ।

उत्तम साइत यो भए पनि बिहानदेखि साँझसम्म आफ्नो अनुकूलतामा टीका लगाउन भने बाधा नपर्ने ज्योतिषीहरूको भनाइ छ।

पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा (भाइपूजा) पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ।

प्रकाशित: १७ कार्तिक २०८१ २२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast