९५ मा झर्‍यो ठूलो गोलभेँडा, मटरकोशा ११०

हिमाल प्रेस २७ कार्तिक २०८१ ८:२२ | Tuesday, November 12, 2024
९५ मा झर्‍यो ठूलो गोलभेँडा, मटरकोशा ११० काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- कालिमाटी तरकारी थोक बजारमा मंगलबार ठूलो गोलभेँडा ९५ रुपैयाँमा बिक्री भएको छ।

यस्तै लोकल सानो गोलभेडा ८८.३३, टनेलको सानो गोलभेँडा ११०, रातो आलु ७७.६७, सेतो आलु ६२.६७, गाजर १३०, बन्दा लोकल ५५, स्थानीय काउली ११०, सेतो मुला ३५, लाम्चो भान्टा ४५, डल्लो भान्टा ६५, तने बोडी १३५, मटरकोशा ११०, टाटे सिमी ७५ र तीते करेला ८५ रुपैयाँ प्रतिकिलोमा मंगलबार बिक्री भएको छ।

यसैगरी लौका ५५, परवर ६५, चिचिण्डो ३५, घिरौला ८५, पाकेको फर्सी ३५, हरियो फर्सी (लाम्चो) ४५, हरियो फर्सी (डल्लो) ४५, भिण्डी ८५, बरेला ३५, पिडालु १३०, स्कुस १७.६७, रायो साग ४५, पालुंगो साग ५५, चमसुर साग १२६.६७, तोरीको साग १२६.६७, मेथीको साग १२५, हरियो प्याज ९०, कन्ये च्याउ २०३, डल्ले च्याउ २९६.६७, ब्रोकाउली १४० र भेडे खुर्सानी १३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

प्रकाशित: २७ कार्तिक २०८१ ८:२२ | Tuesday, November 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast