७ क्विन्टल लसुन बरामद

हिमाल प्रेस १२ मंसिर २०८१ ९:१५ | Wednesday, November 27, 2024
७ क्विन्टल लसुन बरामद

झापा- झापाको मेचीनगर नगरपालिका-६ बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ।

बाँसझ्याङमा लुकाएको तीन लाख पचास हजार रुपैयाँ बराबरको लसुन गएराति बरामद गरिएको हो। बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ। रासस

प्रकाशित: १२ मंसिर २०८१ ९:१५ | Wednesday, November 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast