हात्तीले सखाप पार्‍यो उखु खेती

हिमाल प्रेस ६ मंसिर २०८१ १५:२८ | Thursday, November 21, 2024
हात्तीले सखाप पार्‍यो उखु खेती

जङ्गली हात्तीले खाएर नोक्सान पुर्‍याएको कञ्चनपुरको लालझाडी गाउँपालिका–४ का स्थानीयको उखुबाली। एक महिनादेखि निरन्तर बस्तीमा छिर्ने गरेको हात्तीको बथानले २५ विघाभन्दा बढी जमिनमा लगाएको उखुबाली खाएर नोक्सानी पुर्‍याएको छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

प्रकाशित: ६ मंसिर २०८१ १५:२८ | Thursday, November 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast