सन्दीप लामिछानेले ल्याए भावुक गीत

हिमाल प्रेस २ मंसिर २०८१ ९:०८ | Sunday, November 17, 2024
सन्दीप लामिछानेले ल्याए भावुक गीत

काठमाडौँ-  क्रिकेटर सन्दीप लामिछानेले आफ्नो नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक गरेका छन्। यस गीतलाई उनले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।

सन्दीपले यो गीत रोन्जाइसँग मिलेर लेखेका छन्। लामिछानेले संगीतलाई आफ्नो दोस्रो सौखको रूपमा लिने गरेका छन्।

यसअघि उनका ‘उदास थियो मेरो मन’ र ‘समर्पित’ जस्ता गीतहरू सार्वजनिक भइसकेका छन्। पछिल्लो गीत ‘आउ फर्केर’ पनि अघिल्ला गीतहरूजस्तै रोमान्टिक र सुरिलो शैलीमा प्रस्तुत भएको छ।

 

प्रकाशित: २ मंसिर २०८१ ९:०८ | Sunday, November 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast