सडकपेटीमा सिमेन्ट राख्‍ने निर्माण कम्पनीलाई महानगरले तिरायो जरिबाना

हिमाल प्रेस २५ कार्तिक २०८१ ११:१२ | Sunday, November 10, 2024
सडकपेटीमा सिमेन्ट राख्‍ने निर्माण कम्पनीलाई महानगरले तिरायो जरिबाना काठमाडौँ महानगरपालिका ३२ स्थित कोटेश्वरमा सडक पेटीमा राखिएको बालुवा र सिमेन्ट। तस्बिर : महानगर फेसबुक पेज

काठमाडौँ- सडकपेटीमा सिमेन्ट बालुवा राखेको भन्दै काठमाडौँ महानगरपालिकाले निर्माण कम्पनीलाई जरिबाना तिराएको छ।

महानगरले वडा नम्बर ३२ कोटेश्वरको सरस्वती युवा क्लब निर्माणको क्रममा सार्वजनिक पेटीमा सिमेन्ट बालुवा राखेकाले फाल्गुनन्द्र निर्माण सेवालाई १० हजार रुपैयाँ तिराएको महानगरले जनाएको छ।

महानगर प्रहरीले शनिबार निर्माण कम्पनीलाई जरिबानामा तिराएको हो।

प्रकाशित: २५ कार्तिक २०८१ ११:१२ | Sunday, November 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast