बागलुङ- बागलुङसँग सिमाना जोडिएको पूर्वी रुकुमको भूमे गाउँपालिका–१ स्थित लुकुम गाउँ। गुजुम्म परेको यो गाउँले मध्यपहाडी लोकमार्गमा यात्रा गर्ने जोकोहीलाई आकर्षित गर्दछ । तस्बिर : डम्मर बुढामगर/रासस
प्रकाशित: २० कार्तिक २०८१ ९:४५ | Tuesday, November 5, 2024
प्रतिक्रिया





