 
                             
                                            काठमाडौँ- फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ सर्वाधिक कमाउने नेपाली फिल्म बनेपछि पनि नेपाली बक्स अफिसमा शानदार कमाई गरिरहेको छ ।
फिल्मका निर्माता विनोद पौडेलले फिल्मले फिल्मले शनिबारसम्म ३४ करोड ३६ लाख कमाइ गरेको छ। ‘पूर्णबहादुरको सारङ्गी’ ले यसअघि धेरै कमाउने फिल्म ‘कबड्डी ४’ को २३ करोड ५० लाखको कीर्तिमान तोडेको हो ।
यसैबीच फिल्मका निर्माताले फिल्मले अहिलेसम्म गरेको कमाइको अपडेट दिएका छन् ।
                            प्रकाशित: ३ मंसिर  २०८१ ८:१५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 