 रूसी राष्ट्रपति भ्लादिमिर पुटिन। फाइल तस्बिर : एपी/रासस
                             रूसी राष्ट्रपति भ्लादिमिर पुटिन। फाइल तस्बिर : एपी/रासस
                                            रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरूसँग नयाँ मिसाइलहरूको भण्डार रहेको र यसको प्रयोग हुन जरुरी रहेको बताएका छन्।
युक्रेनी सहर डिनिप्रोमा मिसाइल प्रहार गरेको एकदिन पछि अन्तर्वार्ता दिँदै पुटिनले मिसाइललाई रोक्न नसकिने र ‘लडाई अवस्था’ सहित थप परीक्षणहरू गर्ने बताए।
रुसले बारम्बार आक्रामण गरिरहँदा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्व नेताहरूलाई ‘गम्भीर प्रतिक्रिया’ दिन आह्वान गरेका थिए। बीबीसीबाट
                            प्रकाशित: ८ मंसिर  २०८१ ११:४३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 