भारतीय अर्बपति गौतम अडानीमाथि ठगीको अरोप

हिमाल प्रेस ६ मंसिर २०८१ ७:०६ | Thursday, November 21, 2024
भारतीय अर्बपति गौतम अडानीमाथि ठगीको अरोप

काठमाडौँ- भारतीय अर्बपति गौतम अडानीमाथि ठगीको अरोप लागेको छ। अमेरिकामा उनलाई अमेरिकामा ठेक्का अनुबन्धका लागि २५० मिलियन डलर घुस दिने योजना बनाएको र त्यसलाई लुकाउने प्रयत्न गरेको आरोप लागेको हो।

बुधबार न्युयोर्कमा दायर गरिएको एक आरोप पत्रमा ६२ वर्षीय अडानीमाथि आफ्नो नविकरणीय ऊर्जा कम्पनीको ठेक्का अनुबन्धका लागि भारतीय अधिकारीहरुलाई रकम मुक्तानी गर्ने प्रतिवद्धता जनाएको भनी उल्लेख गरिएको बीबीसीले जनाएको छ । जुन योजनामा २० वर्षमा २ बिलियन डलरभन्दा बढी मुनाफा हुने अनुमान गरिएको थियो ।

एक शीर्षस्थ कम्पनीले अडानी समूहले ठगी गरिरहेको भन्दै रिपोर्ट प्रकाशित गरेको थियो । जसको अडानीले खण्डन गरेका थिए। उनले घुसखोरीबारेको उक्त रिपोर्टलाई भ्रामक भनेका थिए, जुन महिनौंदेखि घुमिरहेको छ । बीबीसीबाट अनुबाद

प्रकाशित: ६ मंसिर २०८१ ७:०६ | Thursday, November 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast